Posted inसमाचार
नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा
नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बैंशाख ११ गते आइतबारदेखि अत्यावश्यक…

