Posted inसमाचार
बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नवनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन
बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नवनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन भएको छ । निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण बिकास पक्षधरहरुले उक्त बिमानस्थल अघि बढाउन दिनुपर्ने भन्दै शनिबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन…
