आगामी शनिबार २२ औं बागमती नदी महोत्सव आयोजना हुने

आगामी शनिबार २२ औं बागमती नदी महोत्सव आयोजना हुने

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि आगामी शनिबार २२ औं बागमती नदी महोत्सव आयोजना हुने भएको छ । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले…