Posted inसमाचार
स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला
नारायणहिटी दरवार संग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ । बुधबार नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास…
