Posted inसमाचार
पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा
राष्ट्रिय सभाले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भई…
