Posted inविश्व
अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या
जोस, (नाइजेरिया) ८ साउन (रासस÷सिन्ह्वा): मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु…
