नवरात्रको दोश्रो दिन, देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको भीड

नवरात्रको दोश्रो दिन, देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको भीड

नवरात्रको दोश्रो दिन, देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको भीड लागेको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई,…