Posted inसमाचार
सामाजिक सञ्जालमार्फत आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु माईतिघरमा विरोध प्रदर्शन
सामाजिक सञ्जालमार्फत आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित भएका छन् । बिभिन्न बहानामा नर्सहरुलाई चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट बञ्चित गरिएको…
