Posted inसमाचार
जागिरे होइन पत्रकार बन्नूस् : अध्यक्ष झा
हेटौँडा, ७ साउन (रासस) : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिनुभएको छ । रासस वाग्मती प्रदेश कार्यालय हेटौँडाले रासस सेवासम्बन्धमा आज आयोजना…
