आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने : धर्मेन्द्र बास्तोला

आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने : धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण बिप्लवलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मआलोचना…