नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताए
नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग…
