सुन तस्करी सामान्य हेलचेक्र्याँइले भएको होइन, ठूलै मान्छेको संलग्नता छः कानूनमन्त्री गुरुङ

सुन तस्करी सामान्य हेलचेक्र्याँइले भएको होइन, ठूलै मान्छेको संलग्नता छः कानूनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटी मान्न नसकिने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको…