प्रदर्शनमा उत्रेका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा

प्रदर्शनमा उत्रेका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा

बिभिन्न माग राख्दै काठमाडौंको बानेश्वरमा प्रदर्शनमा उत्रेका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकमा पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।…