अहिले कुनैपनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धनलाई मिलाएर लानुपर्ने आवश्यकता
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले कुनैपनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धनलाई मिलाएर लानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं क्षेत्र नम्बर २ मा आयोजना…
