Posted inसमाचार
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रबाटै गठबन्धनको खिलापमा कुरा गर्नु दुखद रहेको बताए
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रबाटै गठबन्धनको खिलापमा कुरा गर्नु दुखद रहेको बताउनुभएको छ । काठमाडौंको शान्तिबाटीकामा शुक्रबार आयोजित चूनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन काँग्रेसको महाधिवेशनबाट पास…
