प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसी र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसी र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल भएको छ । एमसीसी अनुमोदनको विषयलाई लिएर सत्तागठबन्धनबिच सहमति हुन नसकेका बेला बिहीबार बेलुका देउवा…
