विमानस्थलबाट बरामद सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु : दीपक मल्होत्रा

विमानस्थलबाट बरामद सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु : दीपक मल्होत्रा

व्यवसायी दीपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मलहोत्राले आफ्नो बारेमा…