Posted inसमाचार
जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजित…
