स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब
राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले संवैधानिक व्यवस्था अनुसार दलित समुदायको…
