Posted inपरम्परा/संस्कृति समाचार साहित्य/विविध
समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त
नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरि मनाइएको छ । सम जयन्तीका अवसरमा मंगलबार तिलगंगास्थित सञ्चारग्राममा रहेको बालकृष्ण समको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । त्यस्तै कवि शिरोमणि…
