त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान

त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान

त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान गरेको छ । त्रिमूर्ति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली भाषासाहित्यमा समर्पित विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार प्रदान गरेको हो ।…