Posted inसमाचार
तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने
तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।…


