Posted inअर्थतन्त्र समाचार
सडकको दुर्दशाले तातोपानी नाकामा आयात प्रभावित
सडकको दूर्दशाले तातोपानी नाका केही दिनयता प्रभावित भएको छ। अविरल झरीले जमिन भासिने र ठाउँठाउँमा पहिरो खसेर कोदारी सडक अवरुद्ध हुने गरेकाले असार महिनाको सुरुवातबाटै नाका प्रभावित भएको नयाँ पत्रिका अनलाइनले…
