Posted inसमाचार
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार काठमाडौंमा आर्थिक बर्ष २०७८÷७९ को राष्ट्रिय लेखा तथ्याङ्कका बिषयमा पत्रकार सम्मेलन गर्दै…
