डिस मिडिया नेटवर्कले आई टिभीको सेवा सुरू

डिस मिडिया नेटवर्कले आई टिभीको सेवा सुरू

डिस मिडिया नेटवर्कले आई टिभीको सेवा सुरू गरेको छ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको जनाएको…