Posted inसमाचार
पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने
पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक स्पिन इभेन्ट्स प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै…
