काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाए

काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाए

काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार…