नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै बिषयहरु छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै बिषयहरु रहेको बताउनुभएको छ । बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले…
