Posted inसमाचार
निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गर्नुभएको छ । शुक्रबार आम निर्वाचन पर्यवेक्षण समितिले काठमाडौंमा गरेको निर्वाचन पूर्व पर्यबेक्षण…

