गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसमा दिप प्रज्वलन
गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसका अवसरमा नेविसंघले काठमाडौंको शान्तिबाटीकामा दिप प्रज्वलन गरेको छ । कार्यक्रममा कांग्रेसका नेता शशांक कोईराला लगाएतले गिरिजाप्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गरेका थिए भने उहाको योगदानको…
