गिरिजाप्रसाद कोइरालाको ९९ औ जन्मजयन्ती शनिबार मनाइदै
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९९ औ जन्मजयन्ती शनिबार काँग्रेसनिकट संघसंस्थाले विभिन्न कार्यक्रम गरि मनाएका छन् । कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार…
