Posted inसमाचार
आफुहरुको बहस पार्टीको रुपान्तरण र पुनर्गठनमा केन्द्रीत रहेको बताए
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफुहरुको बहस पार्टीको रुपान्तरण र पुनर्गठनमा केन्द्रीत रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आफुपक्षिय केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाले…
