आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसंग आग्रह
नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसंग आग्रह गरेको छ । शुक्रबार जनमत पार्टीका अध्यक्ष सीके राउतसंग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ लगाएतका…
