हराएकी महिलाको दुई दिनपछि शव फेला 

हराएकी महिलाको दुई दिनपछि शव फेला 

जनकपुरधाम, ८ साउन (रासस): बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी…