Posted inसमाचार
मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दावी
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको छ…





