साना चार कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार र अवज्ञा गर्ने

साना चार कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार र अवज्ञा गर्ने

साना चार कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार र अवज्ञा गर्ने जनाएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी…