Posted inसमाचार
चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भ्रमणका लागि नेपाल आउनुभएको छ
चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भ्रमणका लागि नेपाल आउनुभएको छ । शुक्रबार अपरान्ह विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि…
