नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत बिहीबारदेखि काठमाडौंमा मतदान सुरु
नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत बिहीबारदेखि काठमाडौंमा मतदान सुरु भएको छ । मतदान नेपाल प्रज्ञा प्रतिष्ठानमा तीन दिनसम्म हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो ।…
