निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित बनाउनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाए

निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित बनाउनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाए

सरकारले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित बनाउनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचन…