कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन: गृहमन्त्री

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन: गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पार्नुभएको छ । बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल…