Posted inसमाचार
मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुदै
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुदै गएको बताउनुभएको छ । बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा सरस्वतीको मन्दिर उद्घाटन गर्दै गभर्नर अधिकारीले बिगत १४…




