वीर गणेशमान सिंह स्पोर्टस कमिटिले चैत्रमा १० किमि दौड र बक्सिङ प्रतियोगीता आयोजना गर्ने
वीर गणेशमान सिंह स्पोर्टस कमिटिले चैत्रमा १० किमि दौड र बक्सिङ प्रतियोगीता आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमिटीले चैत्र ११ गते शनिबार चौथौं बीर गणेशमान…
