Posted inसमाचार
जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन, आइतबार बिषेश कार्यक्रम गरि मनाइयाे
जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन, आइतबार बिषेश कार्यक्रम गरि मनाइएको छ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा १५ औं गणतन्त्र दिवसको अवसरमा विशेष समारोह आयोजना गरिएको हो…
