प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष

सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले प्रधानमन्त्रीको आशयलाई गलत अर्थ लगाइएको भन्दै राजीनामा दिनुपर्ने कुनै कारण…
सत्ता गठबन्धनले भन्यो – राष्ट्रपतिको कदम संवैधानिक व्यवस्थामाथि प्रहार

सत्ता गठबन्धनले भन्यो – राष्ट्रपतिको कदम संवैधानिक व्यवस्थामाथि प्रहार

सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकले गठबन्धनले…
एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई

एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई

आगामी निर्वाचनमा एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटमा बिषयमा…
भोलिसम्म सिट बाँडफाँटको टुंगो लाग्छ

भोलिसम्म सिट बाँडफाँटको टुंगो लाग्छ

सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर थप सहमति खोज्ने प्रयास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल…
चूनावी तालमेल लागि सवै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन

चूनावी तालमेल लागि सवै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन

सत्ता गठबन्धनको बैठकले चूनावी तालमेल लागि सवै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले १६५ निर्वाचन क्षेत्रको अवस्थामा…
सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि दलहरुले मंगलबार पनि छलफल

सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि दलहरुले मंगलबार पनि छलफल

सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि दलहरुले मंगलबार पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठकमा सकारात्मक रुपमा सिट बाँडफाँटका बिषयमा छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर…
सत्तारुढ गठबन्धनको बैठकमा सिट बाडफाँटको बिषय सहमति नजिक

सत्तारुढ गठबन्धनको बैठकमा सिट बाडफाँटको बिषय सहमति नजिक

सत्तारुढ गठबन्धनको बैठकमा सिट बाडफाँटको बिषय सहमति नजिक पुगेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाडफाँटको बिषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर…
सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेर बहादुुर देउवाको अध्यक्षतामा बसेको गठबन्धन बैठकले…
सत्ता गठबन्धनका दलहरुबीच मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने बिषयमा छलफल

सत्ता गठबन्धनका दलहरुबीच मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने बिषयमा छलफल

सत्ता गठबन्धनका दलहरुबीच मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा चूनावको तयारी र मितिका बारेमा छलफल भएको हो ।…
सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय

सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय

सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको र यसलाई अघि…