Posted inसमाचार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि महानगरमा एमालेले गरेको प्रतिवद्धता पुरा हुन नसकेको बताए
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि महानगरमा एमालेले गरेको प्रतिवद्धता पुरा हुन नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पूरा…
