शरणार्थी प्रकरणमा तानिएका काेही पनि छुट्नुहुँदैन, चाहे त्यो घरको मान्छे होस् या बार्दलीको : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छाड्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै थापाले राज्यविरुद्धको अपराधमा…
