राष्ट्रहित बिपरितको एमसीसीलाई अघि बढाउनु नेपालको स्वाधिनतामाथि बज्रपात : भीम रावल | एमसीसीकाे बिषयमा डबल स्ट्यान्डर्ड छाड्न गगन थापाकाे सुझाव

राष्ट्रहित बिपरितको एमसीसीलाई अघि बढाउनु नेपालको स्वाधिनतामाथि बज्रपात : भीम रावल | एमसीसीकाे बिषयमा डबल स्ट्यान्डर्ड छाड्न गगन थापाकाे सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीका बिषयमा डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिनुभएको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा…