Posted inसमाचार
नेपालमा पनि टिएभीआई विधीबाट मुटुको भल्ब प्रत्यारोपण सुरु
नेपालमा पनि ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट मुटुको भल्ब प्रत्यारोपण सुरु भएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले…