Posted inसमाचार
स्ट्रिट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा तीन गते आयोजना हुने
स्ट्रिट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा तीन गते आयोजना हुने भएको छ । आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता काठमाण्डौको सानो गौचरनको फुटबल मैदानमा…
