स्पोर्टस अवार्डको १९ औं संस्करण आगामी फागुन २३ गते काठमाडौंमा

स्पोर्टस अवार्डको १९ औं संस्करण आगामी फागुन २३ गते काठमाडौंमा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक बर्ष हुँदै आएको स्पोर्टस अवार्डको १९ औं संस्करण आगामी फागुन २३ गते काठमाडौंमा हुने भएको छ । मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना…